अय्युब २८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+ भजन १११:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको डर मान्नु बुद्धिको सुरुवात हो।+ ש [शिन] उहाँका आज्ञाहरू पालन गर्ने सबैले अन्तर्दृष्टि* देखाउँछन्।+ ת [ताव] उहाँको प्रशंसा सदासर्वदा भइरहनेछ। हितोपदेश १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+ मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+
२८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+
१० यहोवाको डर मान्नु बुद्धिको सुरुवात हो।+ ש [शिन] उहाँका आज्ञाहरू पालन गर्ने सबैले अन्तर्दृष्टि* देखाउँछन्।+ ת [ताव] उहाँको प्रशंसा सदासर्वदा भइरहनेछ।