यर्मिया १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+
२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+