प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्‌+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन्‌ र तिमीहरूले ती खानेछौ।+

  • इजकिएल १६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘तर तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्‌+ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्‍यावृत्ति गरिस्‌।+ तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्‍यागमन गर्न थालिस्‌+ र आफ्नो सौन्दर्य लुटाइस्‌। १६ तैँले आफ्ना केही लुगा लिएर आफ्नो लागि रङ्‌गीचङ्‌गी अग्ला थानहरू* बनाइस्‌। अनि त्यहाँ तैँले वेश्‍यावृत्ति गर्न थालिस्‌।+ तैँले यस्तो काम गरिस्‌, जुन गर्नु हुँदैनथ्यो र पछि पनि कहिल्यै गर्नु हुँदैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने