प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ सुलेमानले सिदोनीहरूकी देवी अस्तोरेथ+ र अम्मोनीहरूको घिनलाग्दो देवता मिल्कोमलाई+ पुजे।

  • १ राजा ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+

  • भजन १०६:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बरु तिनीहरू ती जातिहरूसित घुलमिल भए+

      र तिनीहरूकै तौरतरिका अपनाए।*+

      ३६ तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे+

      र त्यो नै तिनीहरूको लागि पासो बन्यो।+

  • यसैया ५७:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ ठूलो र अग्लो डाँडामा तिमीले ओछ्यान* लगायौ,+

      बलि चढाउन तिमी त्यहाँ उक्लियौ।+

       ८ ढोका र चौकोसको पछाडि तिमीले सम्झनाको चिनो* राख्यौ।

      तिमीले मलाई त्याग्यौ र आफूलाई नाङ्‌गो पाऱ्‍यौ,

      तिमी माथि गयौ र आफ्नो ओछ्यान फराकिलो बनायौ।

      तिमीले तिनीहरूसित वाचा बाँध्यौ।

      तिनीहरूसित सुत्न पाउँदा तिमी रमायौ+

      अनि तिमीले तिनीहरूको लिङ्‌ग हेऱ्‍यौ।*

  • यर्मिया २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+

      अनि तिम्रो बन्धन फुकाएको थिएँ।

      तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।”

      किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+

      तिमी उत्तानो पऱ्‍यौ र तिमीले वेश्‍यावृत्ति गऱ्‍यौ।+

  • याकुब ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने