प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

  • दानिएल ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनको शासनको पहिलो वर्षमा म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्‍वरले भविष्यवक्‍ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+

  • जकरिया १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले भने: “हे सेनाहरूका यहोवा, तपाईँ कतिन्जेल यरुसलेमलाई र यहुदाका सहरहरूलाई कृपा देखाउनुहुन्‍न,+ जससित तपाईँ क्रोधित हुनुभएको ७० वर्ष भइसक्यो?”+

  • जकरिया ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “देशका सबै मानिस र पुजारीहरूलाई यसो भन, ‘सत्तरी वर्षसम्म+ पाँचौँ र सातौँ महिनामा+ जब-जब तिमीहरू उपवास बस्थ्यौ अनि शोक गर्थ्यौ, के त्यो तिमीहरूले साँच्चै मेरो लागि गरेका थियौ र?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने