प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए।

  • होसे ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्‌+

      अनि डाँडामा धुवाँ उठ्‌नेगरि बलि चढाउँछन्‌,

      तिनीहरू फलाँट र जामुनको रूखमुनि त्यसो गर्छन्‌+

      किनकि ती रूखहरूको छहारी तिनीहरूलाई मन पर्छ।

      त्यसैले तिमीहरूका छोरीहरू वेश्‍यावृत्तिमा लाग्छन्‌

      अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने