प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हो, तपाईँमाथि आशा राख्ने कोही पनि लाजमा पर्नेछैन+

      तर विनाकारण विश्‍वासघात गर्नेहरू भने लज्जित हुनेछन्‌।+

  • भजन १३०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ म यहोवामा आशा राख्छु, मेरो सारा ज्यानले उहाँमा आशा राख्छ;

      म उहाँको वचनको प्रतीक्षा गर्छु।

  • यसैया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्‌:

      “हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!+

      हामीले उहाँमै आशा राखेका छौँ+

      र उहाँले हामीलाई बचाउनुहुनेछ।+

      उहाँ यहोवा हुनुहुन्छ!

      हामीले उहाँमै आशा राखेका छौँ।

      उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+

  • यसैया ३०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।+

      उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ।+

      किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ।+

      आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।*+

  • मिका ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तर म त यहोवाको बाटो हेर्नेछु।+

      म मेरा उद्धारक, मेरा परमेश्‍वरलाई नै पर्खनेछु।*+

      मेरा परमेश्‍वरले मेरो आवाज सुन्‍नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने