प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्‍चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+

  • विलाप २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले पटक्कै दयामाया नदेखाई याकुबको पूरै बस्तीलाई नाश गर्नुभएको छ।

      क्रोधित भएर उहाँले यहुदाकी छोरीका किल्लाहरू ध्वस्त पार्नुभएको छ।+

      उहाँले त्यसका राजकुमारहरू+ र सम्पूर्ण राज्यलाई+ तल खसालेर तिनीहरूको बदनाम गर्नुभएको छ।

  • इजकिएल ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर म तिनीहरूलाई दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ।+ तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने