विलाप ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ हे उज देशमा बस्ने एदोमकी छोरी, रमाऊ र खुसी होऊ!+ तर पिउनको लागि तिमीलाई पनि प्याला दिइनेछ;+ पिएर तिमी मात्तिनेछ्यौ र तिम्रो नग्नता देखिनेछ।+ ओबदियाह १२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तैँले यो ठीक गरिनस्, तेरो भाइमाथि विपत्ति आइपर्दा तँ रमाइस्।+ यहुदाका मानिसहरू नाश भएको दिन तँ खुसी भइस्।+ तिनीहरूमाथि दुःख आइपरेको दिन तैँले घमन्डी कुरा गरिस्। ओबदियाह १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ।+ तैँले जसो गरिस्, तँलाई पनि त्यसै गरिनेछ।+ तैँले अरूसित गरेको व्यवहार तेरै थाप्लोमाथि आइपर्नेछ।
२१ हे उज देशमा बस्ने एदोमकी छोरी, रमाऊ र खुसी होऊ!+ तर पिउनको लागि तिमीलाई पनि प्याला दिइनेछ;+ पिएर तिमी मात्तिनेछ्यौ र तिम्रो नग्नता देखिनेछ।+
१२ तैँले यो ठीक गरिनस्, तेरो भाइमाथि विपत्ति आइपर्दा तँ रमाइस्।+ यहुदाका मानिसहरू नाश भएको दिन तँ खुसी भइस्।+ तिनीहरूमाथि दुःख आइपरेको दिन तैँले घमन्डी कुरा गरिस्।
१५ सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ।+ तैँले जसो गरिस्, तँलाई पनि त्यसै गरिनेछ।+ तैँले अरूसित गरेको व्यवहार तेरै थाप्लोमाथि आइपर्नेछ।