प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “किनकि मेरो तरबार आकाशमा रगतले लतपत हुनेछ।+

      एदोमलाई सजाय दिन मेरो तरबार त्यसमाथि उठ्‌नेछ;+

      नाशको लागि मैले सुम्पेका मानिसहरूलाई त्यसले प्रहार गर्नेछ।

  • इजकिएल २५:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘एदोमले बदलाको भाव राख्दै यहुदाको घरानालाई आक्रमण गरेर ठूलो अपराध गरेको छ।+ १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+

  • इजकिएल ३६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यिनीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘विनाशबाट बचेका मानिसहरूविरुद्ध अनि सारा एदोमविरुद्ध म क्रोध खन्याउनेछु।+ किनकि तिनीहरूले मेरो देशको खर्क हडप्न र त्यसलाई लुट्‌न मेरो देशमाथि आफ्नो हक दाबी गरेका छन्‌।+ तिनीहरूले रमाउँदै र खिल्ली उडाउँदै+ त्यसो गरेका छन्‌।’”’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने