प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्‍नुहुन्छ:

      “ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्‌!

      ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्‌!+

      ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्‌!

      ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्‌!”’+

  • यर्मिया १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्‌+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्‌ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्‌।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्‌।+ तिनीहरूका लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’

  • इजकिएल ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्‌नेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने