३ योसियाहले आफ्नो शासनकालको १८ औँ वर्षमा मेसुल्लामका नाति, अजल्याहका छोरा सचिव सापानलाई यसो भनेर यहोवा परमेश्वरको भवनमा पठाए:+ ४ “प्रधानपुजारी हिल्कियाहकहाँ+ जानुहोस् र ढोकेहरूले मानिसहरूबाट लिएर यहोवा परमेश्वरको भवनमा+ जम्मा गरेका सबै पैसा निकाल्न लगाउनुहोस्।+