-
यसैया ६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्नुभयो:
“जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्,
घरहरू खाली हुँदैनन्
र भूमि उजाड हुँदैन;+
-
यर्मिया २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+
-
-
इजकिएल ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ म तिनीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरू बस्ने ठाउँ उजाड बनाइदिनेछु। तिनीहरूका देशलाई दिब्लाहको निर्जनभूमिभन्दा पनि उजाड बनाइदिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”
-
-
-