यसैया १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो। यर्मिया ४८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+ आमोस २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “यहोवा यसो भन्नुहुन्छ, ‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।
१५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।
४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+
२ “यहोवा यसो भन्नुहुन्छ, ‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।