भजन ४६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+ भजन ९१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+ यसैया २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।
४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।