-
लुका २:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+
-
-
हिब्रू ७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+
-