मत्ति १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ प्रेषित १०:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ उहाँमाथि विश्वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्+ भनेर सबै भविष्यवक्ताले उहाँकै विषयमा साक्षी दिएका छन्।”+ फिलिप्पी २:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यही कारणले गर्दा परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्+
२१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+
४३ उहाँमाथि विश्वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्+ भनेर सबै भविष्यवक्ताले उहाँकै विषयमा साक्षी दिएका छन्।”+
९ यही कारणले गर्दा परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्+