प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ उहाँ भीडसित बोलिरहनुभएको बेला उहाँकी आमा र भाइहरू+ उहाँसित कुरा गर्न बाहिर पर्खिरहेका थिए।+

  • युहन्‍ना २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि उहाँ आफ्नी आमा, भाइहरू+ र चेलाहरूसित कफर्नहुम ओर्लनुभयो+ तर त्यहाँ धेरै दिन बस्नुभएन।

  • प्रेषित १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।

  • १ कोरिन्थी ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हामीसित बाँकी प्रेषितहरू र प्रभुका भाइहरू+ अनि केफासले*+ जस्तै ख्रिष्टियन बहिनीलाई विवाह गरेर+ आफूसँगै यात्रामा लैजाने अधिकार छैन र?

  • गलाती १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर मैले प्रभुको भाइ याकुबबाहेक+ अरू कुनै प्रेषितलाई देखिनँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने