-
२ पत्रुस १:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+ १८ हो, हामी उहाँसित पवित्र डाँडामा भएको बेला हामीले स्वर्गबाट त्यो वाणी सुनेका थियौँ।
-