प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ जब तिनले थुप्रै फरिसी* र सदुकी* बप्तिस्मा गर्ने ठाउँमा आउँदै गरेको देखे,+ तब तिनले उनीहरूलाई यसो भने: “हे विषालु सर्पका बच्चाहरू हो!+ आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+

  • मत्ति १२:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+

  • लुका ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ आफूकहाँ बप्तिस्मा गर्न आउने भीडलाई तिनले भन्‍न थाले: “हे विषालु सर्पका बच्चाहरू हो! आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने