प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:७-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ जब तिनले थुप्रै फरिसी* र सदुकी* बप्तिस्मा गर्ने ठाउँमा आउँदै गरेको देखे,+ तब तिनले उनीहरूलाई यसो भने: “हे विषालु सर्पका बच्चाहरू हो!+ आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्‍चात्ताप प्रकट हुने फल फलाओ। ९ तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान।+ किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। १० बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।+

  • मत्ति २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “ए विषालु सर्पका बच्चाहरू हो,+ तिमीहरू गेहेन्‍नाको* इन्साफबाट कसरी उम्कौला?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने