प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+

  • युहन्‍ना १८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूले उहाँलाई सबैभन्दा पहिला हन्‍नासकहाँ लगे किनकि तिनी त्यस वर्षका प्रधानपुजारी कैयाफाका+ ससुरा थिए।

  • युहन्‍ना १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तब हन्‍नासले उहाँलाई बाँधिएकै अवस्थामा प्रधानपुजारी कैयाफाकहाँ पठाए।+

  • प्रेषित ४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ भोलिपल्ट यरुसलेममा यहुदीहरूका शासक, धर्मगुरु अनि शास्त्रीहरू भेला भए। ६ मुख्य पुजारी हन्‍नास,+ कैयाफा,+ युहन्‍ना, अलेक्जेन्डर अनि मुख्य पुजारीका आफन्तहरू पनि त्यहाँ भेला भएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने