प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+

  • लुका ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हन्‍नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्‍ना+ निर्जनभूमिमा+ छँदा परमेश्‍वरको वचन तिनीकहाँ आयो।

  • युहन्‍ना ११:४९-५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ तर तिनीहरूमध्ये एक जना, कैयाफा,+ जो त्यस वर्ष प्रधानपुजारी थिए, तिनले भने: “तिमीहरूलाई केही पनि थाह छैन ५० अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसको निम्ति एक जना मानिस मर्नु नै तिमीहरूको निम्ति फाइदाजनक हुन्छ भनेर तिमीहरू सोच्दैनौ।” ५१ तथापि यो तिनले आफ्नै तर्फबाट बोलेका थिएनन्‌। तर त्यस वर्ष प्रधानपुजारी भएकोले तिनले यो भविष्यवाणी गरेका थिए कि पूरै जातिको लागि येसु मर्नुपर्नेछ

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने