प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ याकुबबाट युसुफ जन्मिए, जो मरियमका पति थिए। यिनै मरियमले येसुलाई जन्माइन्‌,+ जो ख्रिष्ट कहलाइनुभयो।+

  • मत्ति १३:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+

  • लुका ४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्‍न थाले: “के यिनी युसुफका छोरा होइनन्‌ र?”+

  • युहन्‍ना ६:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तिनीहरूले भन्‍न थाले: “यो युसुफको छोरा येसु होइन र? यसको बुबा र आमालाई हामी चिन्दैनौँ र?+ त्यसोभए अहिले आएर यसले कसरी ‘म स्वर्गबाट ओर्लेर आएको हुँ’ भन्‍न सक्यो?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने