१ समुएल १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्वरको पवित्र शक्तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे। १ समुएल १७:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।” मत्ति १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यिसैबाट राजा दाउद जन्मिए।+दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्;+
१३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्वरको पवित्र शक्तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।
५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।”