यसैया ५३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+ मर्कुस ९:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ किनकि उहाँ आफ्ना चेलाहरूलाई यो कुरा सिकाउँदै हुनुहुन्थ्यो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्+ तर मारिए तापनि तीन दिनपछि ऊ ब्युँतनेछ।”+
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
३१ किनकि उहाँ आफ्ना चेलाहरूलाई यो कुरा सिकाउँदै हुनुहुन्थ्यो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्+ तर मारिए तापनि तीन दिनपछि ऊ ब्युँतनेछ।”+