-
मत्ति ७:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्यो+
-
-
मर्कुस १:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो।+
-