-
लुका २:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तीन दिनपछि बल्ल तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको भेट्टाए। ४७ उहाँको कुरा सुन्नेजति सबै उहाँको जवाफ अनि समझशक्ति देखेर छक्क परिरहेका थिए।+
-