युहन्ना २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+
१६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+