प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • युहन्‍ना ६:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।+

  • रोमी १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यसै सुसमाचारद्वारा परमेश्‍वरले आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। अनि जोसित विश्‍वास छ, उसले त्यो देख्छ र त्यसले उसको विश्‍वासलाई अझ बलियो बनाउँछ+ किनकि यस्तो लेखिएको छ: “तर धर्मी मानिस विश्‍वासैले गर्दा जिउनेछ।”+

  • हिब्रू ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि पूर्ण बनाइनुभएपछि*+ उहाँले आफ्नो आज्ञा पालन गर्नेजति सबैलाई सधैँभरिका लागि उद्धार दिने जिम्मेवारी पाउनुभयो+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने