प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्नेजति सबै वास्तवमा परमेश्‍वरका छोरा हुन्‌।+

  • रोमी ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हामी परमेश्‍वरका सन्तान हौँ+ भनेर पवित्र शक्‍ति आफैले हाम्रो मनलाई साक्षी दिन्छ।+

  • २ कोरिन्थी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • एफिसी १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ आफ्नो चाहना अनि इच्छाबमोजिम+ येसु ख्रिष्टमार्फत हामीलाई आफ्नो धर्मपुत्र बनाउन+ उहाँले हामीलाई पहिल्यै नियुक्‍त गर्नुभयो।+

  • १ युहन्‍ना ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हेर, परमेश्‍वरका सन्तान कहलाइने सुअवसर दिएर+ बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ!+ हुन पनि हामी उहाँका सन्तान नै हौँ। त्यसैले त संसारले हामीलाई चिन्दैन+ किनकि त्यसले उहाँलाई चिनेको छैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने