प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मार्थाले उहाँलाई भनिन्‌: “मलाई थाह छ, अन्तको दिनमा जब मरेकाहरूलाई फेरि जीवित पारिनेछ, तब ऊ ब्युँतनेछ।”+

  • प्रेषित १७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+

  • १ थिस्सलोनिकी ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनभने प्रभु स्वयम्‌ प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्‍वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्‌।+

  • प्रकाश २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने