-
प्रेषित २:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्नुहोस्: नासरी येसुलाई परमेश्वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्वरले उहाँमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ।
-