प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यसरी येसुले गालिलको कानामा पहिलो चमत्कार गरेर आफ्नो महिमा प्रकट गर्नुभयो+ अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

  • युहन्‍ना १४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर मलाई विश्‍वास गर; होइन भने मैले गरेका कामहरूको आधारमा भए पनि विश्‍वास गर।+

  • प्रेषित २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्‍नुहोस्‌: नासरी येसुलाई परमेश्‍वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्‍वरले उहाँमार्फत शक्‍तिशाली काम र आश्‍चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ।

  • प्रेषित १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने