प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २०:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई कोर्रा लगाउनेछन्‌ र खम्बामा टाँग्नेछन्‌+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+

  • युहन्‍ना ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+

  • युहन्‍ना १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु,+ तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने