प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान बन्‍ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्‍वास गरेका थिए;+ १३ अनि तिनीहरू न रगतद्वारा न शारीरिक इच्छाद्वारा न मानिसको इच्छाद्वारा तर परमेश्‍वरद्वारा जन्मिएका थिए।+

  • १ पत्रुस १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+

  • १ पत्रुस १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात्‌ जीवित र अनन्त परमेश्‍वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+

  • १ युहन्‍ना ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हरेक मानिस जो परमेश्‍वरबाट जन्मेको हुन्छ, उसले पाप गरिरहँदैन+ किनकि यस्तो मानिसमा उहाँको शक्‍ति* रहन्छ र ऊ परमेश्‍वरबाट जन्मेको हुनाले+ उसले पाप गरिरहन सक्दैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने