प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसबेला येसुले यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+

  • १ कोरिन्थी १:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ भाइहरू हो, तिमीहरू आफ्नै बोलावटलाई विचार गर। मानिसहरूको नजरमा* तिमीहरूमध्ये धेरै जना बुद्धिमान्‌, धेरै जना शक्‍तिशाली र धेरै जना खानदानी छैनौ*+ २७ तर बुद्धिमान्‌ मानिसहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने