युहन्ना ७:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ चाडको बीचतिर येसु उक्लेर मन्दिरभित्र पस्नुभयो र सिकाउन थाल्नुभयो। १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+
१४ चाडको बीचतिर येसु उक्लेर मन्दिरभित्र पस्नुभयो र सिकाउन थाल्नुभयो। १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+