२ राजा १७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+
६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+