५ अन्यजातिका मानिसहरूले अनि यहुदीहरू र उनीहरूका शासकहरूले पावल र बर्णाबासको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्गाले हान्ने योजना बनाए।+६ तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात् लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे।+७ त्यहाँ तिनीहरू सुसमाचार सुनाउँदै हिँडे।
११ त्यसैगरि ममाथि आइपरेको खेदो र मैले भोगेको कष्ट पनि तिमीलाई थाह छ। जस्तै: एन्टिओक,+ आइकोनियम+ र लिस्त्रामा+ ममाथि के-के आइपऱ्यो, त्यो तिमीलाई थाह छ। मैले यी सबै खेदो सहेँ र प्रभुले मलाई यी सबैबाट छुटाउनुभयो।+