प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तथापि परमेश्‍वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्‍वास त्याग्नेछन्‌

  • २ तिमोथि ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो* शिक्षालाई तिरस्कार गर्नेछन्‌।+ बरु आफूखुसी चलेर तिनीहरूले आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्‌।+ ४ तिनीहरूले सत्य सुन्‍नदेखि आफ्नो कान फर्काएर झूटा कथाहरूमा ध्यान दिनेछन्‌।

  • १ युहन्‍ना २:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्‌;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ। १९ तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन्‌*+ किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए। तर सबै जना हामीजस्ता छैनन्‌ भन्‍ने कुरा देखियोस्‌ भनेर नै तिनीहरू निस्केर गए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने