प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ तिमोथि विषयवस्तु

      • “आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर” (१-५)

        • जोडतोडले वचन प्रचार गर (२)

      • “मैले उत्तम लडन्त लडेको छु” (६-८)

      • पावलका केही कुराहरू (९-१८)

      • समापनका शब्दहरू (१९-२२)

२ तिमोथि ४:१

मार्जिनल रेफरेन्स

  • +प्रका ११:१५; १२:१०
  • +१ति ६:१४, १५; १प ५:४
  • +युह ५:२२, २८, २९; प्रे १०:४२; १७:३१; २को ५:१०

२ तिमोथि ४:२

मार्जिनल रेफरेन्स

  • +२ति २:१५
  • +१ति ५:२०; ति १:७, ९, १३; २:१५
  • +२ति २:२४, २५

२ तिमोथि ४:३

फुटनोट

  • *

    वा “स्वस्थकर; लाभदायी।”

मार्जिनल रेफरेन्स

  • +१ति १:९, १०
  • +१ति ४:१

२ तिमोथि ४:५

फुटनोट

  • *

    वा “सुसमाचार प्रचार गरिरह।”

मार्जिनल रेफरेन्स

  • +२ति १:८; २:३
  • +रोमी १५:१९; कल १:२५

२ तिमोथि ४:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २८:६, ७
  • +फिलि १:२३

२ तिमोथि ४:७

मार्जिनल रेफरेन्स

  • +१को ९:२६; १ति ६:१२
  • +फिलि ३:१४

२ तिमोथि ४:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१को ९:२५; या १:१२
  • +युह ५:२२
  • +१प ५:४; प्रका २:१०

२ तिमोथि ४:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +कल ४:१४; फिले २३, २४

२ तिमोथि ४:१२

मार्जिनल रेफरेन्स

  • +एफि ६:२१; कल ४:७

२ तिमोथि ४:१३

फुटनोट

  • *

    अर्थात्‌, छालाबाट बनाइएका मुठाहरू। शब्दावलीमा “चर्मपत्र” हेर्नुहोस्‌।

२ तिमोथि ४:१४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज २८:४; ६२:१२; हित २४:१२

२ तिमोथि ४:१७

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१५
  • +भज २२:२१

२ तिमोथि ४:१८

मार्जिनल रेफरेन्स

  • +प्रका २०:४

२ तिमोथि ४:१९

मार्जिनल रेफरेन्स

  • +रोमी १६:३
  • +२ति १:१६

२ तिमोथि ४:२०

मार्जिनल रेफरेन्स

  • +प्रे १९:२२
  • +प्रे २१:२९

अरू

२ तिमो. ४:१प्रका ११:१५; १२:१०
२ तिमो. ४:११ति ६:१४, १५; १प ५:४
२ तिमो. ४:१युह ५:२२, २८, २९; प्रे १०:४२; १७:३१; २को ५:१०
२ तिमो. ४:२२ति २:१५
२ तिमो. ४:२१ति ५:२०; ति १:७, ९, १३; २:१५
२ तिमो. ४:२२ति २:२४, २५
२ तिमो. ४:३१ति १:९, १०
२ तिमो. ४:३१ति ४:१
२ तिमो. ४:५२ति १:८; २:३
२ तिमो. ४:५रोमी १५:१९; कल १:२५
२ तिमो. ४:६गन २८:६, ७
२ तिमो. ४:६फिलि १:२३
२ तिमो. ४:७१को ९:२६; १ति ६:१२
२ तिमो. ४:७फिलि ३:१४
२ तिमो. ४:८१को ९:२५; या १:१२
२ तिमो. ४:८युह ५:२२
२ तिमो. ४:८१प ५:४; प्रका २:१०
२ तिमो. ४:१०कल ४:१४; फिले २३, २४
२ तिमो. ४:१२एफि ६:२१; कल ४:७
२ तिमो. ४:१४भज २८:४; ६२:१२; हित २४:१२
२ तिमो. ४:१७प्रे ९:१५
२ तिमो. ४:१७भज २२:२१
२ तिमो. ४:१८प्रका २०:४
२ तिमो. ४:१९रोमी १६:३
२ तिमो. ४:१९२ति १:१६
२ तिमो. ४:२०प्रे १९:२२
२ तिमो. ४:२०प्रे २१:२९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ तिमोथि ४:१-२२

दोस्रो तिमोथि

४ ख्रिष्ट येसु, जसको राज्य आउन लागेको छ+ र जो प्रकट भएर+ जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ,+ उहाँसामु अनि परमेश्‍वरसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु: २ वचन प्रचार गर,+ चाहे अवस्था अनुकूल होस्‌ वा प्रतिकूल, जोडतोडले प्रचार गर। त्यसैगरि असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार,+ हप्काऊ र अर्ती देऊ।+ ३ किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो* शिक्षालाई तिरस्कार गर्नेछन्‌।+ बरु आफूखुसी चलेर तिनीहरूले आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्‌।+ ४ तिनीहरूले सत्य सुन्‍नदेखि आफ्नो कान फर्काएर झूटा कथाहरूमा ध्यान दिनेछन्‌। ५ तर तिमी भने सबै कुरामा सचेत भएर बस, कष्ट भोग,+ प्रचारकको काम गर* र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।+

६ किनकि म मद्यभेटीको* रूपमा+ अर्पित भइरहेको छु अनि मेरो छुटकारा हुने समय+ अत्यन्तै नजिक छ। ७ मैले उत्तम लडन्त लडेको छु,+ मैले दौड पूरा गरेको छु,+ मैले विश्‍वासलाई थामिराखेको छु। ८ धार्मिकताको* मुकुट मेरो लागि अहिल्यैदेखि साँचेर राखिएको छ।+ असल न्यायाधीश प्रभुले+ न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ,+ मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।

९ मकहाँ छिट्टै आउन सक्दो कोसिस गर १० किनकि वर्तमान युगको* प्रेममा फसेर डेमसले+ मलाई त्यागेका छन्‌ र तिनी थिस्सलोनिका गएका छन्‌। क्रेसेन्स गलातियामा र तितस दलमतियामा गएका छन्‌। ११ लुका मात्र मसित छन्‌। मर्कुसलाई सँगै लिएर आऊ किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌। १२ टाइकिकसलाई+ चाहिँ मैले एफिसस पठाएको छु। १३ मैले त्रोआसमा कार्पसकहाँ छोडेको खास्टो अनि मुठाहरू, विशेषगरि चर्मपत्रहरू* तिमी आउँदा आफूसितै लिएर आऊ।

१४ तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै दुःख दियो। यहोवा* परमेश्‍वरले उसलाई कामअनुसारको प्रतिफल दिनुहुनेछ।+ १५ तिमी पनि ऊदेखि होसियार बस्नू किनकि उसले हाम्रो सन्देशको असाध्यै विरोध गऱ्‍यो।

१६ मैले पहिलो चोटि प्रतिवाद गर्दा कसैले मेरो पक्ष लिएन तर तिनीहरू सबैले मलाई त्यागे। यसको हिसाब तिनीहरूसित नलिइयोस्‌। १७ तर प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्‍ति भरिदिनुभयो ताकि मद्वारा प्रचारको काम राम्ररी पूरा होस्‌ अनि सबै जातिले यो सुनून्‌।+ उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।+ १८ प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ र स्वर्गको राज्यको लागि जोगाइराख्नुहुनेछ।+ उहाँले सदासर्वदा महिमा पाइरहून्‌। आमिन।

१९ प्रिस्का र अक्विलालाई+ अनि ओन्सिफरसको घरमा हुनेहरूलाई+ मेरो अभिवादन छ भनिदेऊ।

२० इरास्तस+ कोरिन्थमै बसे तर त्रोफिमस+ भने बिरामी परेकोले मैले तिनलाई मिलेटसमै छोडेँ। २१ हिउँदअघि नै मकहाँ आउन सक्दो कोसिस गर।

युबलसले तिमीलाई अभिवादन पठाएका छन्‌; त्यसैगरि पुडेस, लिनस, क्लौडिया र अरू सबै भाइले पनि।

२२ तिमीले देखाउने मनोभावमा प्रभुको आशिष्‌ होस्‌। उहाँको असीम अनुग्रह तिमीमाथि रहोस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने