-
प्रेषित ४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ यसबाहेक येसुमाथि विश्वास गर्नेजति सबै जना एक चित्तका अनि एकै मनका थिए। तिनीहरूमध्ये एक जनाले पनि आफूसित भएको कुरालाई आफ्नै ठान्दैनथ्यो बरु सबै कुरा तिनीहरूको साझा हुन्थ्यो।+
-
-
प्रेषित ४:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ भनौँ भने तिनीहरूमध्ये एक जना पनि खाँचोमा परेन।+ किनकि ज-जससित खेत वा घर थियो, तिनीहरू सबैले ती बेच्थे र त्यसबाट आएको रकम लगेर
-