प्रेषित २:४४, ४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। ४५ तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे+ अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।+
४४ जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। ४५ तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे+ अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।+