-
प्रस्थान २३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूका शत्रुको गोरु वा गधा बरालिएको देख्यौ भने त्यसलाई उसको मालिककहाँ पुऱ्याइदिनू।+
-
-
लुका ६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+
-