रोमी १२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद २ कोरिन्थी ६:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३ त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+
१२ तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३ त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+