२ कोरिन्थी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ २ कोरिन्थी ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सत्य बोलेर, परमेश्वरको शक्तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर,
४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+