तितस ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+ याकुब ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।
२ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+
१७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।