१५ परमेश्वरको पवित्र शक्तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ बरु त्यही पवित्र शक्तिले हामीलाई परमेश्वरको धर्मपुत्र बनाउँछ र त्यही शक्तिद्वारा हामी “अब्बा,* हे बुबा!” भनेर पुकार्छौँ।+
२ किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+