व्यवस्था ३१:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्। प्रेषित २:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एकसाथ भेला हुन्थे,* एकसाथ भोजन गर्थे+ अनि सँगै प्रार्थना गर्थे।+
१२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्।
४२ तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एकसाथ भेला हुन्थे,* एकसाथ भोजन गर्थे+ अनि सँगै प्रार्थना गर्थे।+